नियम ३६
बाल संरक्षण सम्बन्धी मापदण्ड
(१) बाल सुधार गृहले ऐनको दफा ५७ बमोजिम बाल संरक्षण मापदण्ड बनाई लागू गर्नु पर्नेछ ।

(२) बाल सुधार गृहले उपनियम (१) बमोजिमको मापदण्ड कार्यान्वयन गर्न बाल सुधार गृहका पदाधिकारी, कर्मचारी र स्वयंसेवक तथा अन्य सरोकारवालाको आचारसंहिता बनाई लागू गर्नेछ।